Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Singhdurbar, Kathmandu

Visit Nepal 2020 - Ministry of Home Affairs

Notice Form Ministry of Home Affairs.


यही  २०७५ साल बैसाख ३० गते आइतवारका दिन श्री रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाेले उक्त दिन काठमाडौ‌ं उपत्यका भित्र सार्वजनिक विदा हुने व्यहोरा सम्वन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ।