Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Singhdurbar, Kathmandu

Visit Nepal 2020 - Ministry of Home Affairs

Online Application आव्हान गरिएको सूचना


राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सञ्चालित सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण आयोजना अन्तर्गत प्रत्येक स्थानीय तहमा रहने सेवा इकाईमा आवश्यक MIS Operator र Field Assistant पदमा Online Application मार्फत खुल्ला प्रतिस्पर्धाद्वारा करारमा नियुक्ति गर्न दरखास्त आव्हान गरिएकोले http://application.donidcr.gov.np मा गई दरखास्त दिन सकिने ब्यहोरा जानकारीको लागि अनुरोध छ ।