हाम्रा कार्यालयहरु

उजुरी वा गुनासो

पत्राचार गर्ने ठेगाना
गृह मन्त्रालय
सिंहदरवार, काठमाडौं

सम्पर्क नम्बर
फोन नं‌ : +९७७-१-४२११२०८
             +९७७-१-४२११२१४
टोल फ्रि :  १११२   (निशुल्क)
फ्याक्स : +९७७-१-४२११२५७,
               +९७७-१-४२११२८६
इमेल :  gunaso@moha.gov.np

प्रहरी सेवाको लागी
फोन नं‌   : १०० ((निशुल्क)

उजुरी वा गुनासो गर्नुहोस्

प्रेस बिज्ञप्तिसबै हेर्नुहोस्

  • पेट्रोलियम पदार्थ सम्वन्धमा ।

    २०६८ माघ १९

    विगत केही दिनदेखि पेट्रोलियम पदार्थको आपूर्ति नियमित रुपमा हुन नसकि बजारमा खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थको अभाव देखिएकोले नेपाल आयल निगमले आपूर्तिमा सहजता ल्याउने प्रयास गरिरहेको छ।

  • १३ विद्यार्थी संगठनहरु र राजनीतिक दलका युवा संगठनहरुले गरेको उपत्यका वन्द

    २०६८ माघ ११

    नेपाल आयल निगमले हालै गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आज २०६८।१०।११ गतेका दिन विभिन्न १३ विद्यार्थी संगठनहरु र राजनीतिक दलका युवा संगठनहरुले गरेको उपत्यका वन्द सामान्यतया शान्तिपूर्ण भएपनि सो क्रममा भएका केही तोडफोडका घटनाहरुप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ।

सुचनासबै हेर्नुहोस्

समाचारसबै हेर्नुहोस्

बोलपत्र/दरभाउपत्रसबै हेर्नुहोस्

सशस्त्र प्रहरी बल
गृह मन्त्रालय परिसर
नेपाल प्रहरी

पछील्ला श्रोतहरु

धेरै डाउनलोड गरिएको

फोटो ग्यालरी

  • High-Level Symposium on Disaster Risk Reduction
Visite Nepal Year