हाम्रा कार्यालयहरु

उजुरी वा गुनासो

पत्राचार गर्ने ठेगाना
गृह मन्त्रालय
सिंहदरवार, काठमाडौं

सम्पर्क नम्बर
फोन नं‌ : +९७७-१-४२११२०८
             +९७७-१-४२११२१४
टोल फ्रि :  १११२   (निशुल्क)
फ्याक्स : +९७७-१-४२११२५७,
               +९७७-१-४२११२८६
इमेल :  gunaso@moha.gov.np

प्रहरी सेवाको लागी
फोन नं‌   : १०० ((निशुल्क)

उजुरी वा गुनासो गर्नुहोस्

समाचार


सुरक्षाकर्मी र कर्मचारीहरूले पालना गर्नुपर्ने आचार–संहिता



सुरक्षाकर्मी र कर्मचारीहरूले पालना गर्नुपर्ने आचार–संहिता

स्थानीय प्रशासन ऐनको प्रभावकारी कार्यान्वयन गर्न सडक र अत्यावक्कयक सार्वजनिक सेवामा हुने अवरोध नियन्त्रण गर्न, उपत्यकाको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन, तराई–मधेश तथा पूर्वी र मध्यपश्चिम पहाडको सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउन र सचेतना अभियानलाई अगाडि बढाई सुरक्षा व्यवस्थाको पूर्ण प्रत्याभूति दिने सन्दर्भमा  "शान्ति सुरक्षाको प्रभावकारिता, दण्डहीनताको अन्त्य तथा मानव अधिकारका रक्षाको लागि विशेष कार्यक्रम २०६६" लागू गरिएको छ । यस कार्यक्रमलाई सफल पार्न यसमा परिचालित हुने सुरक्षाकर्मी र कर्मचारीका लागि आचार संहिता तयार गरी लागू गर्न आवश्यक भएकाले यो आचारसंहिता तयार गरी लागू गरिएको छ ।

पूर्ण पाठको लागि संलग्न फाइल हेर्नुहोस् ।


यससंग साथै संलग्न जोडिएका विवरणहरु
शिर्षक ढाँचा आकार डाउनलोड गर्नुहोस्
सुरक्षाकर्मी र कर्मचारीहरूले पालना गर्नुपर्ने आचार–संहिता 0.17 MB डाउनलोड गर्नुहोस्