हाम्रा कार्यालयहरु

उजुरी वा गुनासो

पत्राचार गर्ने ठेगाना
गृह मन्त्रालय
सिंहदरवार, काठमाडौं

सम्पर्क नम्बर
फोन नं‌ : +९७७-१-४२११२०८
             +९७७-१-४२११२१४
टोल फ्रि :  १११२   (निशुल्क)
फ्याक्स : +९७७-१-४२११२५७,
               +९७७-१-४२११२८६
इमेल :  gunaso@moha.gov.np

प्रहरी सेवाको लागी
फोन नं‌   : १०० ((निशुल्क)

उजुरी वा गुनासो गर्नुहोस्

समाचार


लागुऔषध प्रयोगकर्ताहरुका लागि उपचार तथा पुन:स्थापना केन्द्र सञ्चालन निर्देशिका, २०६८



 लागुऔषध प्रयोगकर्ताहरूको उपचार तथा पुनःस्थापन गर्ने सन्दर्भमा लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३ को (ञ३) को प्रयोजनको लागि संस्था दर्ता ऐन, २०३४ बमोजिम खोलिएका उपचार तथा पुनःस्थापन केन्द्रहरूद्वारा प्रदान गरिने सेवा प्रवाह तथा केन्द्रको सञ्चालन गर्न मिति ०६०।६।२६ मा निर्धारण गरिएको मापदण्डलाई समयानुकूल परिवर्तन एवं परिमार्जन गरी देशभरि छरिएर रहेका उपचार तथा पुनःस्थापना केन्द्रहरूको कार्य सञ्चालनमा एकरूपता ल्याई उपचार, परामर्श एवं पुनःस्थापन कार्यलाई सेवाको नियमित अनुगमन र मूल्याङ्कन गरी सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले यो निर्देशिका, २०६८ तर्जुमा गरिएको छ। यस निर्देशिकाले लागु औषध नियन्त्रण ऐन, लागुऔषध नियन्त्रण राष्ट्रिय नीति र लागुऔषध नियन्त्रण रणनीतिको कार्यान्वयनमा उल्लेखनीय सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।


यससंग साथै संलग्न जोडिएका विवरणहरु
शिर्षक ढाँचा आकार डाउनलोड गर्नुहोस्
लागुऔषध प्रयोगकर्ताहरुका लागि उपचार तथा पुन:स्थापना केन्द्र सञ्चालन निर्देशिका, २०६८ 0.21 MB डाउनलोड गर्नुहोस्