हाम्रा कार्यालयहरु

उजुरी वा गुनासो

पत्राचार गर्ने ठेगाना
गृह मन्त्रालय
सिंहदरवार, काठमाडौं

सम्पर्क नम्बर
फोन नं‌ : +९७७-१-४२११२०८
             +९७७-१-४२११२१४
टोल फ्रि :  १११२   (निशुल्क)
फ्याक्स : +९७७-१-४२११२५७,
               +९७७-१-४२११२८६
इमेल :  gunaso@moha.gov.np

प्रहरी सेवाको लागी
फोन नं‌   : १०० ((निशुल्क)

उजुरी वा गुनासो गर्नुहोस्

प्रेस बिज्ञप्ति


वोक्सीको आरोपमा कुटपिट गरी मट्टितेल छर्की आगो लगाई हत्या गरेको सम्वन्धमा



मिति २०६८।११।५ गते चितवन वघौडा–२ वस्ने ढेकनी महतोलाई वोक्सीको आरोपमा कुटपिट गरी मट्टितेल छर्की आगो लगाई हत्या गरेको सम्वन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। घटनामा संलग्न व्यक्तिहरुलाई अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिई कानुनी कारवाहीको प्रक्रिया अगाडि वढाइसकिएको छ। यस दुःखद घटनाका सम्वन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट गम्भीर चासो लिई घटनामा परी मृत्यु भएकी महतोको आश्रित परिवारलाई रु. दश लाख आर्थिक सहायता उपलब्ध गराउन र नावालक सन्ततिहरुको पठन पाठनको व्यवस्था मिलाउन निर्देशन भएको छ। साथै उक्त घटनालाई आधार वनाई कुनै पनि गैरकानुनी तथा अवान्छनीय कार्य नगर्न/नगराउन यस मंत्रालय सबैसंग हार्दिक अनुरोध गर्दछ ।


यससंग साथै संलग्न जोडिएका विवरणहरु
शिर्षक ढाँचा आकार डाउनलोड गर्नुहोस्
विज्ञप्ति २०६८।११।६ 0.04 MB डाउनलोड गर्नुहोस्