यस मन्त्रालयमा आ.व. २०६९/०७० को लागि आवश्यक निम्नानुसारका सामान तथा सेवाहरु आपूर्ति गराउन इच्छुक इजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुबाट सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ मा भएको व्यवस्था अनुसार छुट्टा छुट्टै सूची (Standing List) दर्ताको लागि यो सूचना प्रथम पटक प्रकाशित मितिले १५ (पन्ध्र) दिनभित्र यस मन्त्रालयको आन्तरिक व्यवस्था “क” शाखामा दरखास्त दर्ता गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।
| शिर्षक | ढाँचा | आकार | डाउनलोड गर्नुहोस् |
|---|---|---|---|
| सूची दर्ता | 0.03 MB | डाउनलोड गर्नुहोस् |
उजुरी वा गुनासो
पत्राचार गर्ने ठेगाना
गृह मन्त्रालय
सिंहदरवार, काठमाडौं
सम्पर्क नम्बर
फोन नं : +९७७-१-४२११२०८
+९७७-१-४२११२१४
टोल फ्रि : १११२ (निशुल्क)
फ्याक्स : +९७७-१-४२११२५७,
+९७७-१-४२११२८६
इमेल : gunaso@moha.gov.np
प्रहरी सेवाको लागी
उजुरी वा गुनासो गर्नुहोस्फोन नं : १०० ((निशुल्क)