हाम्रा कार्यालयहरु

उजुरी वा गुनासो

पत्राचार गर्ने ठेगाना
गृह मन्त्रालय
सिंहदरवार, काठमाडौं

सम्पर्क नम्बर
फोन नं‌ : +९७७-१-४२११२०८
             +९७७-१-४२११२१४
टोल फ्रि :  १११२   (निशुल्क)
फ्याक्स : +९७७-१-४२११२५७,
               +९७७-१-४२११२८६
इमेल :  gunaso@moha.gov.np

प्रहरी सेवाको लागी
फोन नं‌   : १०० ((निशुल्क)

उजुरी वा गुनासो गर्नुहोस्

बोलपत्र/दरभाउपत्र


शिलवन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना



आर्थिक वर्ष ०६९/०७० को निमित्त यस मन्त्रालयका लागि आवश्यक सामान तथा सेवाहरु दरभाउपत्रद्वारा आपूर्ति गर्नुपर्ने हुँदा इजाजत प्राप्त फर्म, संस्था, कम्पनी वा निर्माता कम्पनीका अधिकृत प्रतिनिधि वा विक्रेताहरूबाट के कति दरमा आपूर्ति गर्ने हो खोली देहायका शर्तहरुको अधिनमा रही रितपूर्वकको छुट्टा छुट्टै गोप्य शिलवन्दी दरभाउपत्र पेश गर्न आव्हान गरिएको छ ।


यससंग साथै संलग्न जोडिएका विवरणहरु
शिर्षक ढाँचा आकार डाउनलोड गर्नुहोस्
शिलवन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना 0.04 MB डाउनलोड गर्नुहोस्