Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

सिंहदरबार, काठमाडौँ

Visit Nepal 2020 - Ministry of Home Affairs

हार्दिक समवेदना।

9 महिना अगाडी

2075-11-08


Ganesh_Sir.jpg तस्बिर :

बारामा सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बाराका तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको उपचारकाे क्रममा अाज निधन भएकाे खबरले स्तब्ध बनाएको छ। उहाँको निधनले एक ईमान्दार, कर्तव्यनिष्ठ राष्ट्र सेवक कर्मचारी गुमाएको छ भन्दै गृहमन्त्री राम बहादुर थापा 'वादल'ले उहाँप्रति भावपूर्ण श्रधाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो।

सूचना


सबै सूचना हेर्नुहोस