Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Thursday, Jestha 28, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold
Email sugyamibigad@gmail.com
Contact no.

01-4211271

Division Internal Management Division

Major Activities

प्रमुख सेवाहरुः-
१.    विभूषणको लागि योग्य व्यक्तिहरुको नाम प्राथामिकताको आधारमा सिफारिसको लागि पत्राचार गर्ने।
२.    विभिन्न निकायहरुबाट आएका विभुषणका लागि सिफारिसहरु संकलन गर्ने ।
३.    विभूषण सिफारिसका क्षेत्र, आधार एवम् मापदण्ड बमोजिम सिफारिसहरुको प्राथामिकरण एवम् वर्गीकरण गर्ने ।
४.    विभूषण सिफारिस कार्यविधि तथा प्रदान सम्वन्धी मापदण्ड,२०७५ अनुसार विभूषण (मानपदवी, अलङ्कार र पदक) हरुका लागि तोकिएको संस्था तथा क्षेत्र अनुसार नामावली तयार गर्ने ।
५.    विभूषण सिफारिस समिति मार्फत विभूषणका लागि अन्तिम नामावली तयार गर्ने ।
६.    विभूषण प्रदान गर्नका लागि नेपाल सरकार मन्त्रिपरिषद्‍मा प्रस्ताव पेश गर्ने ।
७.    विभूषित हुने महानुभावहरुको नामावली घोषण, सूचना प्रकाशन,वेवसाइटमा राख्ने ।
८.    नाम, थर, वतन र विभूषण फरक पर्न गएमा विभूषण समितिको सचिवालयमा प्राप्त निवेदन अनुसार संशोधन र राजपत्रमा प्रकाशन गर्ने।
९.    विभूषण निर्माणको लागि समन्वय, सहजीकरण, अनुगमन नीरीक्षण गर्ने र निर्माण भएका विभूषणहरु सम्बन्धित निकायहरुबाट बुझि लिने ।
१०.    आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको समन्वयमा विभूषण सुशोभन समारोह तयारी र व्यवस्थापन
११.    विभूषण सुशोभनका लागि आवश्यक पदक अधिकारपत्र तयारी अवस्थामा राख्ने र विभूषण सुशोभन कार्यक्रम सम्पन्न गर्ने।
१२.    विभूषण सुशोभनमा अनुपस्थित रहेका व्यक्तिहरुको एकवर्षसम्म उचित कारण खुलाई प्रक्रिया पूरा गरी आएमा विभूषण बुझाउने ।
१३.    विभूषण समिति तथा उप समितिहरुको आवश्यकतानुसार वैठक व्यवस्थापन गर्ने ।
१४.    शाखा सम्बन्धी अति गोप्य र महत्वपूर्ण कागजातहरुको व्यवस्थापन गर्ने, गराउने ।



Member Detail

Last Updated : 2083-02-22 15:14:39

© All Rights Reserved to Ministry of Home Affairs .