Account Section
| Division | Internal Management Division |
|---|
Major Activities
- विनियोजित रकम खर्च भएकोमा आ.ले.प. तथा लेखा परीक्षण गराउने,
- आर्थिक विवरण तयार पारी स्वीकृति भएपछि सम्वन्धीत निकायमा पठाउने,
- विभिन्न प्रकारका बेरुजू फर्छयौट सम्वन्धमा आवश्यक प्रमाण जुटाई बेरुजु फर्छयौट सम्बन्धी कार्य गर्ने गराउने,
- नयाँ आ.व.को लागी बजेट तर्जुमा गरी पेश गर्ने र बजेट छलफलमा भाग लिने,
- मन्त्रालय र मातहतका निकायहरुमा आर्थिक अनुशासन कायम हुने आवश्यक व्यवस्था मिलाउने,
- विनियोजित बजेट निकासा गराउने समेतका आर्थिक प्रशासन सम्वन्धी कार्यहरु
