Office Management and Goods Section
| Contact no. |
01-4211264 |
|---|---|
| Division | Internal Management Division |
Major Activities
- स्टोर संचालन गराउने र जिन्सी मालसामानको आपूर्ती व्यवस्था मिलाउने, स्रेस्ता राख्ने, भौतिक परीक्षण गराउने र कार्यालयको आन्तरिक व्यवस्था मिलाउने, कम्पाउण्ड एरिया र कार्यालय सरसफाई मर्मत सम्भार गर्ने गराउने, छपाइ सम्वन्धी कार्य गर्ने गराउने,
- खरिद इकाई सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने,
- लिलामी सम्बन्धी कार्य गर्ने,
- दर्ता तथा चलानी नियन्त्रण गरी तदारुकताका साथ कार्य संचालन हुने व्यवस्था मिलाउने,
- जग्गाको मुआव्जा सम्वन्धी कार्य गर्ने,
- कल्याण धन र बेवारिसी धन सम्वन्धी नीति तयार गर्ने,
- मन्त्रालयले गर्नु पर्ने तर अन्य शाखाहरुलाई नतोकिएका कामहरु गर्ने,
