Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Thursday, Jestha 28, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Internal Administration, Vechical, Meeting and Ceremony Managemnt Section

Contact no.

01-4200002

Division Internal Management Division

Major Activities

  1. राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा सम्माननीयज्यूहरूको बैदेशिक भ्रमणमा सहयोग सम्बन्धी कार्य गर्ने,
  2. मन्त्रालयमा प्रयोगमा रहेका र मौज्दातमा रहेका सवारी साधनहरुको रेखदेख गर्ने र मर्मत सम्भार सम्बन्धी कार्य गर्ने,
  3. चाडपर्व, उत्सव तथा सवारीको लागि उर्दीको व्यवस्थापन सम्बन्धी कार्य,
  4. सरकारी सवारी साधनहरुको व्यवस्थापन एवं सार्वजनिक बिदाको दिन चलाउन अनुमति दिने सम्बन्धी कार्य,
  5. बर्षभरिको चाडपर्व सम्वन्धी निर्णय गराउने, सार्वजनिक बिदा यकीन गराई राजपत्रमा सूचना प्रकाशित गराउने,
  6. तीर्थस्थान र तीर्थयात्रीहरु सम्वन्धी कार्य गर्ने,
  7. उच्च पदस्थहरूको अन्तिम संस्कार सम्बन्धी कार्य,
  8. गृह मन्त्रालयले सवारी साधन उपलव्ध गराउन किटान गरेका पदाधिकारीहरु लाई सवारी साधन उपलव्ध गराउन आवश्यक व्यवस्था गर्ने,
  9. समारोह प्रवन्ध फाँट वसन्तपुर र बैठक फाँटवाट गरिने कार्यको रेखदेख, नियन्त्रण र सुपरिवेक्षण गर्ने गराउने,
  10. राष्ट्रपतिको कार्यालयसँग समन्वय गरी विभुषण सुशोभन समारोह आयोजना गर्ने,

सम्बन्धित निकायसँग समन्वय गरी विभुषण, पट्टिका तथा निर्माण गर्ने, सिलाई गर्ने तथा सो को भण्डारणको व्यवस्था गर्ने,



Member Detail

Last Updated : 2083-02-22 15:14:39

© All Rights Reserved to Ministry of Home Affairs .