Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Thursday, Jestha 28, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Peace, Security and Crime Control Section

Email control@moha.gov.np; informationofficer@moha.gov.np
Contact no.

9851277012

Division Security and Coordination Division

Major Activities

  1. राजनीतिक, सामाजिक, आर्थिक, वैदेशिक सार्वजनिक चासो र महत्वका विषयको समसामयिकवस्तुस्थिति विश्लेषण गर्ने
  2. महत्वपूर्णव्यक्ति, स्थल, भवन, संरचना, कूटनीतिक नियोग र लोकमार्गको सुरक्षासम्बन्धी सूचनासंकलन, विश्लेषण, उपयोग, समन्वय र सुरक्षा सम्बन्धी कार्य गर्ने
  3. शान्तिसुरक्षास्थितिको लेखाजोखा र समीक्षा, शान्ति सुरक्षामा आइपरेका तथा संभावितखतरा, चुनौती र जोखिमसम्बन्धी सूचनाको प्रदेशसंग आदान-प्रदान, प्रदेशलाई सल्लाहसुझाव एवंथप सुरक्षा सहयोग सुरक्षा सम्बन्धी कार्य गर्ने
  4. संघ र अन्तरप्रदेश सुरक्षा निकायबीच समन्वय सुरक्षा सम्बन्धी कार्य गर्ने
  5. अपराधतथा गैरकानूनी गतिविधिको सूचना संकलन, विश्लेषण, आदानप्रदान र नियन्त्रण
  6. अपराधसम्बन्धी निगरानी सम्बन्धी कार्य गर्ने
  7. गम्भीरप्रकृतिका अपराधको अनुसन्धान तथा कारवाही सम्बन्धी कार्य गर्ने
  8. अपराधअनुसन्धानमा प्रदेशलाई दक्ष जनशक्ति, उपकरण, प्रविधि, विधिविज्ञान लगायतमा सहयोग
  9. अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन सम्बन्धी कार्य गर्ने
  10. देशभित्रकोशान्ति सुरक्षाको समग्र स्थितिको लेखाजोखा र प्रतिवेदन सम्बन्धी कार्य गर्ने
  11. सवारीसाधन, संचार उपकरण, हातहतियार, असवाव र ब्यारेक तथा कार्यालयसहितको भौतिकसंरचनाको व्यवस्थापन सम्बन्धी कार्य गर्ने
  12. संगठितअपराध, राज्य विरूद्धको अपराध, लागू औषध, जासूसी, आतंकवाद, मानव बेचविखन तथाओसार-पसार, बहुराष्ट्रिय प्रकृति वा मानव अधिकारको गंभीर उल्लंघन, राष्ट्रिय हितवा सरोकारको दृष्टिले संवेदनशील एवं गंभीर प्रकृतिका अपराध, दुई वा दुईभन्दा बढीप्रदेशको क्षेत्राधिकार जोडिएको वा कुनै पनि प्रदेशको क्षेत्राधिकारभित्र नपर्नेर प्रदेश प्रहरीले अनुरोध गरेका विशेष तथा गंभीर प्रकृतिका अपराधको अनुसन्धानतथा कारवाही सम्बन्धी कार्य गर्ने
  13. देशको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष, सशस्त्र विद्रोह वा पृथकतावादीगतिविधि, आतंककारी गतिविधि तथा जघन्य अपराध नियन्त्रणमा सहयोग सम्बन्धी कार्य गर्ने
  14. संविधान, राष्ट्रिय सुरक्षा र हित विरुद्धका एवं भूमिगत तथा अर्धभूमिगत संगठन,जातिय, धार्मिक, साम्प्रदायिक, सशस्त्र विद्रोह, आर्थिक तथा संगठित अपराध, अवैध संघसंस्थाहरुको गतिविधि, सार्वजनिक चासो र महत्वका सूचना संकलन, आदानप्रदान, विश्लेषण, उपयोग र संरक्षण सम्बन्धी कार्य गर्ने
  15. सुरक्षा सूचना समन्वय र सञ्जालको व्यवस्थापन सम्बन्धी कार्य गर्ने
  16. आतंकवादतथा गम्भीर प्रकृतिका अपराधमा कृयाशील राष्ट्रिय, क्षेत्रीय एवं अन्तर्राष्ट्रियसंजालहरुको पहिचान र निगरानी सम्बन्धी कार्य गर्ने
  17. शान्ति सुरक्षा सम्बन्धी नीति, योजना तर्जुमा एवं कार्यान्वयन, प्रदेश स्तरीय सुरक्षा गोष्ठी सञ्चालन गर्ने
  18. ड्रोन उडान सम्बन्धि अनुमती
  19. सिंहदरबार सुरक्षा सम्बन्धी कार्य गर्ने
  20. सशस्त्र प्रहरी बल नेपालको कार्यालय स्थापना सम्बन्धी कार्य गर्ने
  21. प्रहरी चौकी स्थापना सम्बन्धी कार्य गर्ने
  22. निर्वाचन सुरक्षा सम्बन्धी कार्य गर्ने
  23. सुरक्षासँग सम्बद्ध निकायहरुबीच समन्वय सम्बन्धी कार्य गर्ने
  24. सीमा क्षेत्रमा हुने आवागमन व्यवस्थापनसँग सम्बन्धित कार्य गर्ने
  25. विभिन्न निकायबाट प्राप्त अध्ययन विश्लेषण र सम्प्रेषण सम्बन्धी कार्य गर्ने
  26. आकष्मिक रुपमा घटेका घटनामा परी घाईते भएका व्यक्तिहरुको उद्धार गरी उपचारको व्यवस्था गर्ने कार्यमा समन्वय गर्ने
  27. अति विशिष्ट र विशिष्ट व्यक्तिहरुको सुरक्षा सम्बन्धी आवश्यक व्यवस्था मिलाउने ।
  28. तस्करी तथा सबै प्रकारका अपराध नियन्त्रण कार्य योजना तर्जुमा र कार्यान्वन गर्ने ।
  29. सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण सम्वन्धी कार्य गर्ने,
  30. सञ्चार माध्यम र उपकरण सम्वन्धी कार्य गर्ने,
  31. शान्ति सुरक्षासम्बन्धी जरुरी गोप्य खवरहरु सम्वन्धित महाशाखामा उपलब्ध गराउने,
  32. गृह मन्त्रालय सम्बद्ध मन्त्रिपरिषद्का निर्णयहरु, महत्वपूर्ण गोप्य प्रतिवेदनहरुको अभिलेख राख्ने,
  33. शान्ति सुरक्षा कायम गर्ने सम्वन्धमा अन्य निकायहरुसँग समन्वय गर्नु परेमा माथिल्लो अधिकारीलाई जानकारी गराउने,
  34. विशिष्ट एवं कूटनैतिक नियोगका पदाधिकारीहरुको भ्रमणको सुरक्षा सम्वन्धी कार्य गर्ने,
  35. केन्द्रीय सुरक्षा समितिका निर्णयहरु कार्यान्वयन गर्ने,
  36. आतंककारीहरुको गतिविधि नियन्त्रण सम्वन्धी काम गर्ने,
  37. मुलुकभरको शान्ति सुरक्षा र व्यवस्था कायम राख्ने तथा शान्ति सुरक्षा सम्वन्धी कार्यमा संलग्न निकायहरूको अनुगमन तथा मूल्यांकन गर्ने,
  38. शान्ति सुरक्षा सम्वन्धमा स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालको काम कारवाही  सम्वन्धमा समय समयमा मूल्यांकन गरी प्रतिवेदन तयार गर्ने,
  39. मन्त्रालयमा नियन्त्रण कक्ष सञ्चालन गर्ने,
  40. सुरक्षा तथा आकस्मिक कामका लागि हेलिकप्टर उडान अनुमती सम्वन्धी कार्य गर्ने,
  41. हातहतियार र खरखजानाको इजाजत सम्वन्धी कार्य गर्ने,
  42. साइवर अपराध सम्वन्धी अनुसन्धान, विष्लेशण र कारवाही सम्वन्धी कार्य गर्ने ,
  43. सुरक्षा सम्बन्धी संवेदनशिल अभिलेखहरू, नीतिहरु र सुधारका अभिलेखहरूको व्यवस्थापन गर्ने,
  44. समय-समयमा गठन हुने मन्त्रालय सम्बद्ध आयोग/कार्यदल/समितिसँग सम्बन्धित कार्य गर्ने,
  45. शाखा सम्बन्धी अति गोप्य महत्वपूर्ण कागजातहरुको व्यवस्थापन गर्ने गराउने,


Member Detail

Last Updated : 2083-02-22 15:14:39

© All Rights Reserved to Ministry of Home Affairs .