Grievance Handling Section
| gunaso@moha.gov.np | |
| Contact no. |
01-4211261/01-4211214 |
| Division | Administration Division |
Major Activities
- कर्मचारीको गुनासो सुनुवाई र सकारात्मक सुझावहरुलाई कार्यान्वयन गर्ने सम्वन्धी,
- स्थानीय प्रशासन सम्बन्धी गुनासो सुन्ने र व्यवस्थापन गर्ने, जनशक्तिबारे निरीक्षण र अनुगमन गर्ने गराउने सम्बन्धी,
- अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्राप्त निर्देशन र उजुरीहरूको फर्छ्यौट सम्बन्धी,
- प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायबाट प्राप्त गुनासो तथा उजुरी व्यवस्थापन सम्बन्धी,
- हेलो सरकारबाट प्राप्त भै आएका गुनासोहरुको फर्छयौट तथा व्यवस्थापन
- गृह मन्त्रालय तथा माननीय गृहमन्त्रीको सचिवालयमा प्राप्त उजुरी तथा गुनासाहरुको यथोचित फर्छयौट तथा सम्बन्धित निकायहरुमा कार्यान्वयनका लागि पठाउने
- गृह मन्त्रालयमा रहेको Toll Free Telephone मार्फत प्राप्त गुनासाहरुको तत्काल फर्छ्यौट गर्ने तथा कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने
- शाखा सम्बन्धी अति गोप्य महत्वपूर्ण कागजातहरुको जिम्मा लिई राख्ने ।
Additional Informations
Toll Free No. 1112
Facebook: https:// www.facebook.com/MoHAGunaso
Twitter: @mohagunaso
