Peace Promotion Section
| Division | Disaster and Conflict Management Division |
|---|
Major Activities
- द्वन्द पिडित क्षेत्रको सामाजिक तथा आर्थिक विकासको नीति ,रणनीति र कार्यक्रम सम्बन्धी कार्य
- बिस्तृत शान्ति सम्झौता लगायतका अन्य सम्झौता, सहमति र निर्णय कार्यान्वयन, अनुगमन तथा मुल्यांकन सम्बन्धी कार्य
- द्वन्द संबेदनशील प्रणालीबारे अध्ययन तथा अनुसन्धान सम्बन्धी कार्य
- शान्ति कोषबाट संचालित योजना तथा कार्यक्रम संचालन र अनुगमन सम्बन्धी कार्य
- द्वन्द पिडित व्यक्ति, परिवार,समुदाय र क्षेत्रको विकासको लागि आयश्यक नीति,,रणनीति र कार्यक्रम तर्जुमा सम्बन्धी कार्य
- विस्तृत शान्ति सम्झौता, शान्ति कोषबाट संचालित योजना तथा कार्यक्रम लगायतका अन्य सम्झौता, सहमति र निर्णयको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्य
- द्वन्द्वरत पक्षसँग वार्ता गर्ने वातावरण मिलाउन सहयोग गर्ने सम्बन्धी कार्य
- शान्ति स्थापना र द्वन्द ब्यवस्थापनसँग सम्बन्धित सरकारी, गैर सरकारी तथा अन्तराष्ट्रिय संघ-संस्थाहरुसँगको सम्पर्क र समन्वय सम्बन्धी कार्य ।
- शान्ति स्थापना तथा द्वन्द्वको व्यवस्थापन सम्बन्धी सरकारी, गैर सरकारी संस्था तथा अन्तराष्ट्रिय संघ संस्थाहरु बीचको समन्वय सम्बन्धी कार्य,
- दिगोशान्ति कायम गर्न आवश्यक नीतिगत, संस्थागत, प्रक्रियागत तथा यससँग सम्बन्धित विषय सम्बन्धी कार्य,
- सशस्त्र द्वन्द्व पीडितहरुको मनोसामाजिक परामर्श र उपचार सम्बन्धी कार्य गर्ने,
- सूचनाको हक प्रबर्द्धन गर्ने,
- दीगो शान्ति प्रबर्द्धन सम्बन्धी कार्यहरु गर्ने
