Border and Immigration Administration Section
| Division | Security and Coordination Division |
|---|
Major Activities
- अन्तर्राष्ट्रिय सीमानाको सुरक्षा
- अन्तरसीमा अपराध, सीमा अतिक्रमण, सीमावर्ती क्षेत्रको भौतिक सामरिक स्थिति सम्बन्धीसूचना संकलन, विश्लेषण र उपयोग
- अन्तर्राष्ट्रिय सीमाको सुरक्षा तथा विवाद समाधान सम्बन्धी
- अन्तर्राष्ट्रिय सीमाको नक्सांकन, अभिलेख र निर्धारण
- अन्तराष्ट्रिय सीमा/दशगजा र सीमा स्तम्भहरुको रेखदेख, हेरचाह, संभार र सीमा व्यवस्थापन सम्वन्धी कार्य,
- सीमानदी सम्वन्धी
- आप्रवासन तथा प्रवासन सम्बन्धी कार्य,
- धार्मिक तथा सांस्कृतिक गतिविधि सम्बन्धी कार्य,
- विदेशी नागरिकहरुलाई कार्य सहमति उपलब्ध गराउने सम्बन्धी कार्य,
- राहदानी सम्बन्धी कार्य गर्ने,
- पर्यटन विकासमा सहयोग पुर्याउने सम्वन्धी कार्य,
- निषेधित क्षेत्रमा जाने विदेशीहरुलाई पदयात्रा अनुमति सम्बन्धी कार्य,
- चरन विकास सम्वन्धी कार्य,
- सीमावर्ती धार्मिक एवं सांस्कृतिक स्मारकहरुको संरक्षण गर्न सहयोग पुर्याउने सम्बन्धी कार्य,
- अध्यागमन सम्वन्धी कार्य,
- हज समिति गठन तथा हज यात्रीहरु सम्वन्धी कार्य,
- भारतीय पेन्सन वितरण टोली, मेडिकल टोली र रिकुटिङ्ग टीम सम्वन्धमा सम्वन्धीत जिल्लाहरुमा कार्य संचालन गर्न सहमति दिने सम्वन्धी कार्य,
- नेपाल सरकार तथा समाज कल्याण परिषदसंग भएको सम्झौता अनुरुप विभिन्न योजनामा काम गर्न आउने विदेशी नागरिकहरुलाई काममा लगाउन सहमति प्रदान गर्ने सम्बन्धी कार्य,
