Legal Decision Administration Section
| Division | Legal Division |
|---|
Major Activities
- मन्त्रालयसँग सम्बन्धित ऐन नियम, निर्देशिका तथा कार्यविधिहरूको मस्यौदा तयार गर्ने सम्बन्धी कार्य गर्ने,
- मन्त्रालय र अन्तर्गतका विभाग, शाखा र कार्यालयहरूलाई कानुनी राय सल्लाह दिने,
- प्रकाशित गर्नुपर्ने ऐन, नियम सूचनाहरूको मसौदा तर्जुमा गर्ने तथा राजपत्रमा प्रकाशित गर्ने गराउने,
- मन्त्रालय र मातहतका कर्मचारीहरूको कानूनी प्रतिरक्षा सम्बन्धी कार्य,
- मन्त्रालय उपर परेका रिट निवेदनहरूको जवाफ तयार गर्ने सम्बन्धी कार्य,
- संघीय नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतका प्रहरी कर्मचारीहरूको विभागीय सजाय उपर पुनरावलोकन सुन्ने सम्बन्धी,
- मन्त्रालय तथा मातहतका निकायहरूबाट प्रयोग हुने ऐन नियमलाई समय समयमा पुनरावलोकन गर्ने सम्बन्धी,
- प्रादेशिक गृह मन्त्रालय एवं प्रदेश प्रहरी मुख्यालयबाट गृह प्रशासनसँग सम्बन्धित ऐन नियम लगायतका कानूनी बिषयमा कुनै सहयोग सुझाव तथा समन्वयका लागि माग भई आएमा उक्त सम्बन्धमा आवश्यक सहयोग तथा सुझाव दिने ।
