Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Thursday, Jestha 28, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Disaster Preparedness and Response Section (NEOC)

Email neoc@moha.gov.np
Contact no.

+977-1-4200105 /  +977-1-4200258

 

Division Disaster and Conflict Management Division

Major Activities

  • विपद् प्रतिकार्यका लागि पूर्वतयारी अवस्थामा रहने,
  • विपद् सम्बन्धी घटनाहरुको सूचनाको संकलन, अद्यावधिक, विश्लेषण एवं प्रवाह गर्ने,
  • प्रतिकार्यका लागि खोज तथा उद्धार टोली र सुरक्षा निकायको परिचालन गर्ने,
  • विपद् प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय सहायता परिचालनको समन्वय एवं संयोजन गर्ने,
  • खोज तथा उद्धारमा संलग्न निकायहरुका विद्यमान जनशक्ति, औजार, उपकरण र अन्य स्रोत साधनहरुको अभिलेखिकरण एवं विश्लेषण गर्ने र प्रतिकार्यका लागि गर्न पर्ने थप कार्यहरुको विषयमा सिफारिस गर्ने,
  • राष्ट्रिय आपत्कालीन कार्यसंचालन केन्द्र (NEOC), क्षेत्र र जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्रहरुको संचालन र समन्वय गर्ने,
  • प्रतिकार्यका लागि खोज तथा उद्धार क्षमताको विकास सम्बन्धी कार्य गर्ने,
  • विपद् प्रभावित परिवारहरुलाई समयमै उचित राहत तथा उद्धार व्यवस्थाको लागि केन्द्र, क्षेत्र र जिल्लाहरु वीचको कार्यमा समन्वय गर्ने,
  • विपद् प्रतिकार्यको पूर्वतयारीका लागि भावी प्रतिकार्य योजना तर्जुमा गर्ने,
  • विपद् सम्बन्धी सम्पूर्ण सूचनाहरु एउटै केन्द्रीय web base बाट उपलब्ध गराउन Disaster Portal को संचालन गर्ने,
  • विपद् प्रतिकार्यको समयमा विषयगत क्षेत्रलाई परिचालन (Cluster Activation) गराउने, समय र मौसम अनुसार आउने तथा आउन सक्ने प्रकोप र विपद्का घटनाका सम्बन्धमा आपतकालीन अवस्थामा गर्नुपर्ने तयारी र प्रतिकार्यका विषयमा सरोकारवालाहरुसँग छलफल र अन्तरकिया संचालन गरी तयारी अवस्थामा राख्ने
  • SAHANA Software को संचालन गर्ने तथा DesInventer Data संगको स्थायी संयन्त्र स्थापना गर्ने ।

Additional Informations

Toll Free : 1149

 Satellite Phone: +870776741587, +870776741492

Facebook: https://www.facebook.com/NEOCOfficial

Twitter: @NEOCOfficial



Member Detail

Last Updated : 2083-02-22 15:14:39

© All Rights Reserved to Ministry of Home Affairs .