Planing, Monitoring and Evaluation Section
| Division | Policy, Plan, Monitoring and Evaluation Division |
|---|
Major Activities
- अल्पकालीन र दीर्घकालीन नीति तथा योजना तर्जुमा गर्ने,
- नियमित रुपमा वार्षिक तथा आवधिक योजना तर्जुमा गर्ने,
- नेपाल सरकारबाट प्राप्त विशेष निर्देशनहरु कार्यान्वयन गर्न योजना तर्जुमा गर्ने,
- मन्त्रालय अन्तर्गत संचालित वार्षिक तथा आवधिक योजनाहरुको कार्यान्वयन, अनुगमन र प्रगति विवरण संकलन गरी प्रगति समीक्षा गर्ने,
- योजना र प्रगतिका सम्वन्धमा राष्ट्रिय योजना आयोगसंग सम्पर्क इकाईको रुपमा काम गर्ने,
- संसद सम्वन्धी काम गर्ने,
- मन्त्रालयका मुख्य मुख्य कामहरुको प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउने,
