Police Personnel Administration Section
| Division | Administration Division |
|---|
Major Activities
- नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुको नियुक्ति, पदस्थापना, सरुवा, वढुवा, पुरस्कार, विभागीय कारवाही तथा अवकाश सम्बन्धी कार्य,
- नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुको स्वदेशी तथा विदेशी तालिम, अध्ययन, भ्रमण, गोष्ठी, सेमिनारमा सहभागिताका लागि मनोनयन सम्बन्धी,
- प्रदेशप्रहरीको क्षमता अभिवृद्धिमा सहयोग
- कानूनकार्यान्वयनमा सहयोग
- ईन्टरपोल तथा अन्तर्राष्ट्रिय प्रहरी संगठनहरुसंगको सम्पर्क, समन्वय, सूचना आदान प्रदान र कार्यान्वयन
- अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहयोग
- केन्द्रीय प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, श्रोत परिचालन तथा व्यवस्थापन र क्षमता अभिवृद्धि
- नेपालप्रहरी र प्रदेश प्रहरीको क्षमता अभिवृद्धि
- जनशक्तिविकास, श्रोत परिचालन तथा व्यवस्थापन र क्षमता अभिवृद्धि
- सवारीसाधन, संचार उपकरण, हातहतियार, असवाव र ब्यारेक तथा कार्यालयसहितको भौतिकसंरचनाको व्यवस्थापन
- नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीहरूको अभिलेख अद्यावधिक राख्ने सम्बन्धी,
- नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीहरुको सेवाको शर्त तथा सुविधा सम्बन्धी,
- नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका कार्यालयहरुको स्थापना, दरवन्दी व्यवस्था सम्बन्धी कार्य
- नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका विभिन्न तहका ईकाइहरूको स्थापनाका लागि संगठन तथा व्यवस्थापन सर्भेक्षण सम्बन्धी,
- नेपाल प्रहरीका अधिकृत प्रहरी कर्मचारीहरूको का.स.मू. सम्बन्धी,
- राष्ट्र संघको आह्वावनमा शान्ति स्थापनाको लागि जाने प्रहरी कर्मचारीहरुको मनोनयन सम्बन्धी कार्य गर्ने
