6 महिना अगाडी
2077-06-01
उपरोक्त विषयमा आ.व. २०७६/७७ को पुनरावलोकन समितिबाट पुनरावलोकन भएका रा.प. द्वितीय श्रेणीका 149 र रा.प. तृतीय श्रेणीका 411 जना कर्मचारीहरुको कार्य सम्पादन मूल्यङ्कन फारम विवरण निजामती सेवा नियमावली, २०५० को नियम ७८(ख) ५ बमोजिम प्रकाशित गरिएको छ ।
Attached Files