Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Thursday, Jestha 28, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Major Activities

  1. मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन
  2. आधारभूतमानव अधिकार र नागरिक स्वतन्त्रताको संरक्षण तथा प्रवर्द्धन
  3. संयुक्त राष्ट्र संघ, सार्क तथा अन्य अन्तर्राष्ट्रिय निकायसँग भएका सन्धि, सम्झौता, महासन्धि, प्रोटोकलहरु मध्ये गृह मन्त्रालयबाट सम्पादन हुनु पर्ने कार्यहरुको अध्यावधिक अभिलेख राख्ने एवम् अनुगमन गर्ने साथै पक्ष राष्ट्रको हैसियतले नेपालले संयुक्त राष्ट्रसंघमा बुझाउनु पर्ने ICCPR र CAT को आवधिक प्रतिवेदन सम्बन्धित निकायको सहयोग र समन्वयमा तयार गर्ने,
  4. मानव अधिकार, महिला, दलित, मुस्लिम आदि मानव अधिकार आयोगसँग सम्बन्धित कार्य गर्ने,
  5. गृह मन्त्रालय, मानव अधिकार इकाईको रुपमा कार्य गर्ने,
  6. UNHCR १३२५ र १८२० को राष्ट्रिय कार्य योजना कार्यान्वयन सम्बन्धी कार्य गर्ने,
  7. मन्त्रालयसँग सम्बन्धित ऐन नियम, निर्देशिका तथा कार्यविधिहरूको मस्यौदा तयार गर्ने सम्बन्धी कार्य गर्ने,
  8. मन्त्रालय र अन्तर्गतका विभाग, शाखा र कार्यालयहरूलाई कानुनी राय सल्लाह दिने,
  9. प्रकाशित गर्नुपर्ने ऐन, नियम सूचनाहरूको मसौदा तर्जुमा गर्ने तथा राजपत्रमा प्रकाशित गर्ने गराउने,
  10. मन्त्रालय र मातहतका कर्मचारीहरूको कानूनी प्रतिरक्षा सम्बन्धी कार्य,
  11. मन्त्रालय उपर परेका रिट निवेदनहरूको जवाफ तयार गर्ने सम्बन्धी कार्य,
  12. मन्त्रालय तथा मातहतका निकायहरूबाट प्रयोग हुने ऐन नियमलाई समय समयमा  पुनरावलोकन गर्ने सम्बन्धी कार्य गर्ने,
  13. आन्तरिक मामिला मन्त्रालय एवं प्रदेश प्रहरी मुख्यालयबाट गृह प्रशासनसँग सम्बन्धित ऐन नियम लगायतका कानूनी बिषयमा कुनै सहयोग सुझाव तथा समन्वयका लागि माग भई आएमा उक्त सम्बन्धमा आवश्यक सहयोग तथा सुझाव दिने ।
  14. फैसला कार्यान्वयन सम्बन्धी कार्य
  15. जांचबुझ आयोग सम्बन्धी कायर गर्ने
  16. सरकारवादी मुद्दा सम्बन्धी कार्य गर्ने
  17. मन्त्रालय हेर्ने पुनराबेदन सम्बन्धी काम कारवाही गरी निर्णय तयार गरी निर्णय पर्चा गर्ने गराउने
  18. बिशेष अदालत सम्बन्धी कार्य गर्ने
  19. गृह मन्त्रालय संग सम्बन्धित विधयेक तर्जुमा गर्ने एन नियम संशोधन सम्बन्धी  मस्यौदा तयार पर्ने र सो सम्बन्धी अन्य काम कारवाई गर्ने
  20. गृह मन्त्रालय वा अन्तर्गतका निकायहरुको कामसंग सम्बन्धित ऐन,नियम, परिपत्रहरू अध्यावधिक पारी मातहतका कार्यालय रा बिभाग हरुमा उपलब्ध गराउने

Related Sections

  1. Human Rights Promotion Section
  2. Legal Decision Administration Section

Member Detail

Last Updated : 2083-02-22 15:14:39

© All Rights Reserved to Ministry of Home Affairs .