Policy, Plan, Monitoring and Evaluation Division
| Contact no. |
9851140011 |
|---|
Major Activities
- मन्त्रालय र अन्तर्गतको बार्षिक नीति, योजना, कार्यक्रम तर्जुमा, अनुगमन तथा मूल्यांकन सम्वन्धी,
- मन्त्रालय अन्तर्गत सञ्चालित बार्षिक तथा आवधिक योजनाहरूको कार्यान्वयन, अनुगमन तथा प्रगती विवरण संकलन गरी प्रगती समिक्षा गर्ने गराउने,
- संसदमा मन्त्रालयसँग सम्वन्धीत विषयमा उठेका प्रश्नहरुको जवाफ, ध्यानाकर्षण, सार्वजनिक महत्वको बक्तव्य सम्वन्धी,
- सुशासन तथा आर्थिक सम्बृद्धिको कार्ययोजना सम्बन्धी,
- मन्त्रालय र मातहतका निकायहरुबाट प्रदान गरिने सेवालाई सूचना प्रविधिको प्रयोग गरी प्रवाह गर्ने सम्बन्धी योजना, कार्य योजना रणनीति लगायतका आवश्यक कार्यहरू गर्ने गराउने,
- अंगीकृत र सम्मानार्थ नागरिकता वितरण
- संघीय कानून बमोजिम नागरिकताको प्राप्ति, पुनर्प्राप्ति र समाप्ति
- राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्वन्धी कार्य गर्ने,
- लागु औषध नियन्त्रण तथा एच.आई.भी. एड्स नियन्त्रण सम्वन्धी,
- लागु औषद सम्वन्धी नीति तर्जुमा, कार्यान्वयन अनुगमन तथा मूल्यांकन सम्बन्धी,
- लागू औषध नियन्त्रण सम्बन्धमा मन्त्रालय अन्तरगत वा सम्बद्ध निकायद्वारा समञ्चालन भएका कार्यक्रमहरुको बरोबर अनुगमन गर्ने, प्रगती प्रतिवेदन लिने र निर्देशन दिने,
- औषधी उद्योगलाई आवश्यक सहायक रसायन तथा अन्य आवश्यक हुने रसायनिक पदार्थको अनुमति दिने सम्बन्धी
- विभिन्न उद्योगलाई आवश्यक विस्फोटक पदार्थको अनुमति दिने सम्बन्धी
Related Sections
- Drug Control Section
- Planing, Monitoring and Evaluation Section
- Citizenship and NID Management Section
