Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Government of Nepal

Ministry of Home Affairs

Low Bandwidth Invert Color A- A A+

Major Activities

  1. शान्तिसुरक्षास्थितिको लेखाजोखा र समीक्षा, शान्ति सुरक्षामा आइपरेका तथा संभावितखतरा, चुनौती र जोखिमसम्बन्धी सूचनाको प्रदेशसंग आदान-प्रदान, प्रदेशलाई सल्लाहसुझाव एवंथप सुरक्षा बल सहयोग
  2. राजनीतिक, सामाजिक, आर्थिक, वैदेशिक सार्वजनिक चासो र महत्वका विषयको समसामयिकवस्तुस्थिति विश्लेषण
  3. अपराधतथा गैरकानूनी गतिविधिको सूचना संकलन, विश्लेषण, आदानप्रदान र नियन्त्रण
  4. देशभित्रकोशान्ति सुरक्षाको समग्र स्थितिको लेखाजोखा र प्रतिवेदन
  5. संगठितअपराध, राज्य विरूद्धको अपराध, लागू औषध, जासूसी, आतंकवाद, मानव बेचविखन तथाओसार-पसार, बहुराष्ट्रिय प्रकृति वा मानव अधिकारको गंभीर उल्लंघन, राष्ट्रिय हितवा सरोकारको दृष्टिले संवेदनशील एवं गंभीर प्रकृतिका अपराध, दुई वा दुईभन्दा बढीप्रदेशको क्षेत्राधिकार जोडिएको वा कुनै पनि प्रदेशको क्षेत्राधिकारभित्र नपर्नेर प्रदेश प्रहरीले अनुरोध गरेका विशेष तथा गंभीर प्रकृतिका अपराधको अनुसन्धानतथा कारवाही
  6. देशको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष, सशस्त्र विद्रोह वा पृथकतावादीगतिविधि, आतंककारी गतिविधि तथा जघन्य अपराध नियन्त्रणमा सहयोग
  7. अन्तर्राष्ट्रियसीमाको नक्सांकन, अभिलेख र निर्धारण
  8. संविधान, राष्ट्रिय सुरक्षा र हित विरुद्धका एवं भूमिगत तथा अर्धभूमिगत संगठन,जातिय, धार्मिक, साम्प्रदायिक, सशस्त्र विद्रोह, आर्थिक तथा संगठित अपराध, अवैध संघसंस्थाहरुको गतिविधि, सार्वजनिक चासो र महत्वका सूचना संकलन, आदानप्रदान, विश्लेषण, उपयोग र संरक्षण
  9. अन्तरसीमा अपराध, सीमा अतिक्रमण, सीमावर्ती क्षेत्रको भौतिक सामरिक स्थिति सम्बन्धीसूचना संकलन, विश्लेषण र उपयोग
  10. महत्वपूर्णव्यक्ति, स्थल, भवन, संरचना, कूटनीतिक नियोग र लोकमार्गको सुरक्षासम्बन्धी सूचनासंकलन, विश्लेषण, उपयोग, समन्वय र सुरक्षा
  11. संघ र अन्तरप्रदेश सुरक्षा निकायबीच समन्वय
  12. अपराध सम्बन्धी निगरानी
  13. गम्भीर प्रकृतिका अपराधको अनुसन्धान तथा कारवाही
  14. अपराध अनुसन्धानमा प्रदेशलाई दक्ष जनशक्ति, उपकरण, प्रविधि, विधिविज्ञान लगायतमा सहयोग
  15. अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन
  16. सवारीसाधन, संचार उपकरण, हातहतियार, असवाव र ब्यारेक तथा कार्यालयसहितको भौतिकसंरचनाको व्यवस्थापन
  17. कानूनकार्यान्वयनमा सहयोग
  18. कारागार सुरक्षा र हिरासत व्यवस्थापन
  19. सुरक्षा सूचना समन्वय र सञ्जालको व्यवस्थापन
  20. आतंकवादतथा गम्भीर प्रकृतिका अपराधमा कृयाशील राष्ट्रिय, क्षेत्रीय एवं अन्तर्राष्ट्रियसंजालहरुको पहिचान र निगरानी
  21. अन्तर्राष्ट्रिय सीमाको सुरक्षा तथा विवाद समाधान सम्बन्धी
  22. राहदानी सम्बन्धी एकीकृत अभिलेख व्यवस्थापन
  23. स्थानीय प्रशासन सम्वन्धी,
  24. सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण सम्वन्धी,
  25. अध्यागमन सम्बन्धी,
  26. शरणार्थी मामिला सम्वन्धी,
  27. निर्वाचन आयोग सम्वन्धी,
  28. जिउ मास्ने बेच्ने र तस्करी नियन्त्रण सम्वन्धी,
  29. वायरलेस, ड्रोन र रेडियो फ्रिक्वेन्सीहरु सम्वन्धी,
  30. यातायात दुर्घटना सम्वन्धी,
  31. निषेधित क्षेत्रको नीति तर्जुमा सम्वन्धी,
  32. मतदाता परिचयपत्रको नीति, व्यवस्थापन, वितरणसम्बन्धी कार्यका साथै जिल्ला परिचय-पत्र व्यवस्थापन अधिकारी र अन्य कर्मचारीहरुले गर्नु पर्ने कार्यको प्रशिक्षण, निरीक्षण, नियन्त्रण र अनुगमन सम्वन्धी,
  33. नेपाल सरकार र विभिन्न गैरसरकारी संस्था तथा समाज कल्याण परिषद् र विभिन्न गैर सरकारी संस्थासंग हुने सम्झौता सम्वन्धी,
  34. सूचना संकलन गर्ने, शान्ति सुरक्षा  सम्वन्धी निर्देशन जारी गर्ने, शान्ति सुरक्षा सम्बन्धी कार्ययोजना तयार गर्ने सम्वन्धी,
  35. गृह प्रशासनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन सम्बन्धी,
  36. राहदानी सम्वन्धी,
  37. हातहतियार र खरखजानाको इजाजत सम्वन्धी,
  38. साइवर अपराध सम्वन्धी अनुसन्धान, विष्लेशण र कारवाही सम्वन्धी कार्यहरु गर्ने ।

Related Sections

  1. Peace, Security and Crime Control Section
  2. Information Coordination and Analysis Unit
  3. Border and Immigration Administration Section
  4. Local Administration and Province Co-Ordination Section
  5. Hello MoHA, Complaint Handling Desk

Member Detail

Last Updated : 2083-01-29 17:22:47

© All Rights Reserved to Ministry of Home Affairs .