Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Thursday, Jestha 28, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Major Activities

  1. मन्त्रालय र मातहतका निकायहरूमा निजामती कर्मचारीहरुको नियुक्ति, सरुवा , पदस्थापन, पुरस्कार, विभागीय सजाय, अवकाश, तालीम र सेवा सम्बन्धी,
  2. मन्त्रालय तथा मातहतका कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी,
  3. कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन र व्यक्तिगत अभिलेख व्यवस्थापन सम्वन्धी,
  4. कर्मचारीलाई उचित पुरस्कार र दण्डका लागि मूल्यांकनका स्पष्ट आधार तयार गर्ने गराउने सम्बन्धी,
  5. सेवा प्रवाहमा प्रभावकारिता ल्याउने सम्बन्धी बिषय तथा नागरिक वडापत्र सम्बन्धी,
  6. स्वदेशी तथा विदेशी तालीम, अध्ययन, भ्रमण, गोष्ठी, सेमिनारमा सहभागिताका लागि मनोनयन सम्वन्धी,
  7. निजामती तथा प्रहरी कर्मचारीहरूको सम्बन्धमा परेका उजुरीहरूको छानविन गरी कारवाही गर्ने सम्बन्धी,
  8. मातहत कार्यालयहरूको सुपरीवेक्षण तथा निरीक्षण सम्बन्धी,
  9. कर्मचारीको मनोबल उच्च राख्न कर्मचारी हित सम्बन्धी अध्ययन अनुसन्धान गर्ने, कर्मचारीको समस्या समाधान गर्न सकारात्मक सुझावहरूलाई कार्यान्वयन गर्ने सम्बन्धी,
  10. जनशक्ति विकास, श्रोत परिचालन तथा व्यवस्थापन र क्षमता अभिवृद्धि
  11. नेपाल प्रहरी सम्बन्धी,
  12. सशस्त्र प्रहरी बल नेपाल सम्वन्धी,
  13. ईन्टरपोल तथा अन्तर्राष्ट्रिय प्रहरी संगठनहरुसंगको सम्पर्क, समन्वय, सूचना आदान प्रदान र कार्यान्वयन
  14. अन्तर्राष्ट्रियशान्ति स्थापना कार्यमा सहयोग
  15. अन्तर्राष्ट्रियप्रहरी संगठनहरुसंगको सम्पर्क, समन्वय, सूचना आदान प्रदान र कार्यान्वयन
  16. क्षमता अभिवृद्धि
  17. प्रदेशप्रहरीको क्षमता अभिवृद्धिमा सहयोग
  18. नेपालप्रहरी र प्रदेश प्रहरीको क्षमता अभिवृद्धि
  19. सवारीसाधन, संचार उपकरण, हातहतियार, असवाव र ब्यारेक तथा कार्यालयसहितको भौतिकसंरचनाको व्यवस्थापन
  20. प्रादेशिक गृह मन्त्रालयबाट कर्मचारी प्रशासन सम्बन्धी बिषयमा कुनै सहयोग सुझाव तथा समन्वयका लागि माग भई आएमा उक्त सम्बन्धमा आवश्यक सहयोग तथा सुझाव दिने ।

Related Sections

  1. Information & Technology Section
  2. Grievance Handling Section
  3. Personnel Administration Section
  4. Police Personnel Administration Section

Member Detail

Last Updated : 2083-02-22 15:14:39

© All Rights Reserved to Ministry of Home Affairs .