Internal Management Division
Major Activities
- मन्त्रालयको आन्तरिक व्यवस्थापन सम्वन्धी कार्य गर्ने,
- बैठक समारोह तथा प्रवन्ध सम्वन्धी कार्य गर्ने,
- मन्त्रालय तथा अन्तर्गत निकायहरुको वेरुजु फर्छौट सम्वन्धी कार्य गर्ने,
- आर्थिक प्रशासन सम्वन्धी कार्य गर्ने,
- सार्वजनिक बिदाको घोषणा, उर्दी र सार्वजनिक उत्सव आदि सम्वन्धी कार्य गर्ने,
- विभूषण सम्वन्धी कार्य गर्ने,
- कल्याण धन र वेवारिसी धन सम्वन्धी कार्य गर्ने,
- तीर्थस्थान र तीर्थयात्रीहरु सम्वन्धी कार्य गर्ने,
- सवारी नियन्त्रण सम्वन्धी कार्य गर्ने,
- उपत्यकामा रहेको सरकारी सवारी साधनको व्यवस्थापन सम्वन्धी कार्य गर्ने,
- गृह मन्त्रालयले गर्नु पर्ने तर अन्य कुनै महाशाखालाई नतोकिएको कार्य गर्ने ।
Related Sections
- Office Management and Goods Section
- Internal Administration, Vechical, Meeting and Ceremony Managemnt Section
- Bibhushan Section
- Account Section
