नेपाल हज समितिको सचिवालयको हज यात्राको लागि आवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
२०७६-०८-०१
२०७६-०८-०१
२०७७ साल (सन् २०२०) मा साउदी अरबको मक्का-मदिनामा हज गर्न जान चाहने ईच्छुक नेपाली मुसलमानहरुले देहाय अनुसारका कागजातहरु संलग्न राखी मिति २०७६ साल मंसिर ०१ गते देखि २०७६ मंसिर ३० गतेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा रीतपूर्वकको आवेदन फाराम पेश गर्न नेपाल हज समितिको मिति २०७६/०६/१२ को निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ। थप जानकारीका लागि तलको सूचना हेर्नु होला ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
|
नेपाल हज समितिको आवेदन भर्ने बारे सूचना
नेपाल_हज_समितिको_आवेदन_भर्ने_बारे_सूचना.pdf |
728.6 KB | |
| HAJ_FORM.xlsx | 45.27 KB |
