चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न गठित समितिद्वारा मा. गृहमन्त्रीज्यूलाई प्रतिवेदन पेश
2081-04-22
2081-04-22
- श्रावण २२, २०८१ ।
चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठन भएको कार्यदलले मंगलबार मा. गृहमन्त्री रमेश लेखकज्यूलाई प्रतिवेदन पेश गरेको छ ।