Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

शनिबार, जेष्ठ ३०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

माननीय गृहमन्त्री श्री खगराज अधिकारीज्यू र नेपालका लागि मित्रराष्ट्र भारतका महामहिम राजदूत विनय मोहन क्वात्राबीच गृह मन्त्रालयमा शिष्टाचार भेट (Courtesy Call) सम्पन्न

2078-03-03

2078-03-03


मिति २०७८ आषाढ ३ गते माननीय गृहमन्त्री श्री खगराज अधिकारीज्यू र नेपालका लागि मित्रराष्ट्र भारतका महामहिम राजदूत विनय मोहन क्वात्राबीच गृह मन्त्रालयमा शिष्टाचार भेट (Courtesy Call) सम्पन्न भएको छ । भेटका क्रममा महामहिम राजदूत श्री विनय मोहन क्वात्राले माननीय गृहमन्त्रीज्यूको सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भयो । साथै, भेटमा व्दिपक्षीय हित अभिबृध्दि र नेपाल भारतको मित्रतालाई अझ प्रगाढ बनाउने विषयमा समेत कुराकानी भएको छ ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-02-30 15:38:01

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .