कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाबाट प्रणालीमार्फत् नागरिकता सिफारिस
२०८०-१२-२५
२०८०-१२-२५
चैत्र २५, २०८० ।
स्थानीय तहहरुले अनलाइन प्रणालीमार्फत् नागरिकता सिफारिस गर्ने सम्बन्धमा आज मिति २०८०।१२।२५ गते धनगढी उपमहानगरपालिकाकाे १९ वटा वडा कार्यालयहरुमा अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ। सोही दिन तालिमपश्चात् धनगढी उपमहानगरपालिकाले प्रणाली प्रयोग गरी नागरिकता सिफारिस गर्ने कार्यको सुरुवात समेत गरेको छ ।

