Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

'लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियान

२०७५-०१-२५ २०७५-०१-२५

आज गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’को उपस्थितीमा नेकपा(एमाले), नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी निकट विद्यार्थी संगठन र युवा संगठनका प्रतिनिधिहरुले गृहमन्त्रालयले सुरु गर्न लागेको ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियानमा आफुहरुको पुर्ण साथ र समर्थन रहने भन्दै प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-08 15:45:22

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय