Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मा. उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यू र श्रीमान् गृह सचिवज्यूबाट सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन

२०८०-१२-०१ २०८०-१२-०१

चैत १,२०८०। माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेज्यू र श्रीमान् गृह सचिव एकनारायण अर्यालज्यूबाट आज मिति २०८०/१२/०१ गते सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई भर्चुअल माध्यमबाट निर्देशन भएको छ। गृह मन्त्रालयको नीति तथा कार्यक्रम र मन्त्रालयले स्थानीय प्रशासनसँग राखेको अपेक्षा बारे जानकारी दिने र नतिजामुखी रुपमा कार्य गर्न उत्प्रेरित गर्ने उद्देश्य रहेको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रदेश तथा जिल्लास्तरीय प्रमुखहरु गरी जम्मा २४५ जनाको सहभागिता रहेको थियो।

- विस्तृत जानकारीका लागि विज्ञप्ति हेर्नुहोला।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-08 15:45:22

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय